महामारीले बन्द भएका रेल सञ्चालनने तयारीमा भारत काठमाडौं। कोरोनाको दोस्रो लहरबाट रोकिएको भारतको रेल्वे सेवा पुनः सञ्चालन हुने भएको छ। भारतीय रेल्वेले आजदेखि उत्तर–पश्चिम रेल्वेको बुकिङ नै खुलाएको छ। कोरोना संक्रमितको संख्या घट्दै जाँदा भारतले रेल सेवा फेरि सुरु गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्