बैंक तथा वित्तीय क्षेत्रमा सबै नेपालीको समान हक काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सबै सेवा सुविधामा नेपालीहरुको समान हक रहेको बताएका छन्। उनले फरक क्षमता (अपांगता) भएका नेपालीको बैंक तथा वित्तीय संस्थामा समान हक रहेको बताएका हुन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मिश्रले यस्तो बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्