भिमफेदी-कुलेखानी सुरुङमार्गको विरोध किन? काठमाडौं। बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी-कुलेखानी सुरुङमार्ग बन्ने पक्का भएपछि विरोध सुरु भएको बताएका छन्। उनले तीन वर्षअघिसम्म सुरुङ बनाउनुपर्छ भनेर माग गर्नेहरु आज विरोध गर्न थालेको बताए। उनले भने,"पहिला नबन्ने देखेर सबैले सुरुङको माग गर्थे। अब बन्ने पक्का भयो। सबैले विरोध गर्न थाले।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्