विश्व बैंकले नेपाललाई ६० मिलियन डलर दिने काठमाडौं। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ। विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ। कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्