अमेरिकामा ६.२ प्रतिशत मूल्यवृद्धि
एजेन्सी। कोरोना संक्रमणका कारण अमेरिकामा ६.२ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। महामारीका कारण उत्पादन घट्नुका साथै कच्चा पदार्थको अभावले मूल्य वृद्धि भएको हो। परिमाणस्वरुप विश्वप्रसिद्ध सफ्ट ड्रिंक कोकाकोला, घरायसी सामाग्री उत्पादन गर्दैऔका ह्वाइरपूललगायत कम्पनीले सामानको मूल्य बढाउने संकेत दिइसकेको छन्।
प्रतिक्रिया दिनुहोस्