अमेरिकामा कारको मूल्य बढ्दै, छैन रोकिने छाँट एजेन्सी। अमेरिकामा उत्पादन हुने कारको मूल्य बढ्न थालेको छ। कोरोना महामारीपछि अमेरिकामा उत्पादित कारको मूल्य निरन्तर बढिरहेको समाचार संस्था सीएनएनले बताएको छ। पछिल्लो समय अमेरिकामा उत्पादन भइरहेको कारको औषत मूल्य ३८ हजार डलरभन्दा बढी छ। मागअनुसारको उत्पादन नहुँदा सीमित मात्रामा आपूर्ति भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्