सिमरहवामा नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट स्थापना, दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने काठमाडौं। रुपन्देहीको सिमरहवामा नेपालको पहिलो लिक्विड अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। उद्योगी शंकर अग्रवालले रुपन्देहीको सिमरहवामा प्लान्टस्थापना गर्न लागेका हुन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त अक्सिजन प्लान्टबाट प्रतिदिन कुल ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने र सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्