सर्वसाधारणले यो वर्ष पनि कोटेश्वर–जडीबुटीको जाम खेप्नुपर्ने काठमाडौं। कोभिड –१९ को निषेधाज्ञाले कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम प्रभावित बनेसँगै यो वर्ष पनि सर्वसाधारणले जाम खेप्नुपर्ने भएको छ। सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो। यही आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिडका कारण निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्