चीनको बीआरआईलाई चूनौती दिन जी–७ को छुट्टै परियोजना काठमाडौं। चीनको ‘वान बेल्ट वान रोड’ (बीआरआई)लाई चूनौती दिन जी–७ का मुलुकहरु एकजुट भएका छन्। संसारका सबैभन्दा ठूला सात अर्थतन्त्र भएका मुलुकहरुले चीनलाई चूनौती दिन बीआरआई जस्तै परियोजना अगाडी बढाउने भएका हुन्। जी–७ ले ‘बिल्ड, बैंक, बेटर वल्र्ड’ (बी–३) परियोजना अगाडी बढाउने भएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अन्य नेताले उक्त परियोजना अगाडी बढाउने भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्