सुदुरपश्चिम प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत। सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार प्रदेशसभामा सांसदहरुले राखेको प्रश्नको जवाफ मुख्यमन्त्री त्रिलोचन भट्टले दिएसँगै सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव बहुमत सदस्यले हुन्छ भन्नेपछि पारित गरेका हुन्। अब प्रदेश सरकारले असार १ गते ४ बजे बजेट ल्याउने बताएको छ।
प्रतिक्रिया दिनुहोस्