महामारीसँग जुध्न धनी देशहरुले मद्दत गर्नु नैतिक दायित्वः आईएमएफ प्रमुख एजेन्सी। अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिएभाले कोरोना महामारीसँग जुध्ने सन्दर्भमा धनी देशहरुले समर्थन गर्नुपर्ने बताएकी छन्। धनीहरुले कमजोर देशलाई भ्याक्सिनको अतिरिक्त सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्। जोर्जिएभाले आइतबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको अनलाइन प्रेस कन्फ्रेन्समा यस्तो धारणा राखेकी हुन्। कमजोर मुलुकहरुलाई धनीले भ्याक्सिन सहयोग गर्नु मानवीय कार्य भएको जोनसनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्