प्रदेश–१ सरकारले करिब ३५ अर्बको बजेट ल्याउने तयारी काठमाडौं। प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। धेरै ठूलो आकारमा बजेट ल्याउदा सहयोग जुटाउन मुस्किल पर्ने भएकाले सानो आकारमा बजेट ल्याउने तयारी रहेको मुख्यमन्त्री शेरधन राईले बताए। प्रदेश–१ सरकारले भोलि आगामी आर्थिक वर्ष बजेट ल्याउदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्