यी हुन प्रदेश १ सरकारको आगामी बर्षको बजेटका मुख्य प्राथमिकता विराटनगर। प्रदेश १ सरकारले ल्याउने आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटका मुख्य प्राथमिकताहरुमा स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार विकास, कृषि,सहकारी, पर्यटन, भूमि व्यवस्था, उद्योग बाणिज्य, वन तथा वातावरण, सार्वजनिक सेवा प्रवाह र सुशासन रहेका छन्। यही प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए। बजेट भोलि ल्याउने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्