दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्