प्राधिकरणले भन्यो – विमानस्थलमा भारतीय राख्ने तयारी भएको छैन काठमाडौं। नेपाल विद्युत प्राधिकरणले त्रिभुवन विमानस्थलमा भारतीयलाई राख्ने योजना नभएको बताएको छ। सञ्चारमाध्यममा प्राधिकरणले विमानस्थलमा भारतीयलाई राख्न लागेको भन्ने समाचार आएपछि त्यसको खण्डन गरेको हो। प्राधिकरणले भनेको छ, “उर्जा विकाससम्बन्धी आवश्यक क्षेत्रहरुमा अध्ययन र सहकार्य गर्ने प्रस्तावलाई अतिरञ्जित गरियो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्