सेयर बजारमा ३ अंकको गिरावट काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ अंकको गिरावट आएको छ। आज कारोबार सुरु बढ्न थालेपनि अन्तिममा बजार घटेर बन्द भएको हो। यसक्रममा आज १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज तीन करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ। बजार घटेपनि आज पाँच समूहमा भने सुधार आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्