प्रदेश १ को आर्थिक बृद्धि दर ३.६ प्रतिसत हुने
काठमाडौं। प्रदेश १ को आर्थिक बृद्धि दर चालु आर्थिक बर्षमा ३.६ प्रतिसत हुने बताइएको छ।आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारले ल्याउने आगामी बर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले यो जानकारी दिएका हुन्। गतबर्ष ऋणात्मक रहेको आर्थिक बृद्धिदर यसपटक बढ्ने अनुमान रहेको छ। तर कोभिड-१९ महामारी र निषेद्याज्ञाले चुनौति थपेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्