तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज तीन वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। बजारमा सामान्य गिरावट आउँदा आज सीईडीबी हाइड्रोपावर, खानीखोला हाइडङ र युनियन हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। तीनवटै कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्