निषेद्याज्ञाको अवधिका यातायात र उद्योग दर्ता नविकरण शुल्क छुट काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा निषेद्याज्ञाको अवधिका यातायात र उद्योग दर्ता नविकरण शुल्क छुट दिने भएको छ। सरकारो बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले उद्योगमा परेको समस्यालाई दीर्घकालिन समाधान गर्न र सहुलियत ऋण प्राप्त गर्ने व्यवस्था गरेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्