बागमती प्रदेशको बजेट भाषण सुरु काठमाडौं। बागमती प्रदेश सरकारको बजेट भाषण सुरु भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा सुरु गरेका हुन्। उनले प्रदेश सभा सदस्य पशुपति चौलागाईंलाई स्मरण गर्दै बजेट भाषण सुरु गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्