यसकारण गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले नै बजेट पेश गर्नुपर्यो पोखरा। गण्की प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पेश बाचन गरिरहेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री कोही पनि नतोकिएको र सो मन्त्रालयको जिम्मेवारीमा मुख्यमन्त्री पोखरेल नै रहेका कारण मुख्यमन्त्री आफैंले बजेट पेश गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्