आगामी वर्ष बागमतीको आर्थिक वृद्धि ४.६५ प्रतिशत काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ६५ प्रतिशत रहने अनुमान प्रदेश सरकारले गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट भाषण गर्ने क्रममा आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि रहने बताएका हुन। उनले प्रदेशले गर्ने आर्थिक गतिविधिका आधारमा सन्तोषजनक आर्थिक वृद्धि हुने अनुमान गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्