बागमतीमा १०२ प्रतिशत राजश्व संकलन हुने अनुमान काठमाडौं। बागमती प्रदेशमा चालू आर्थिक वर्षमा १०२ प्रतिशत राजश्व संकलन हुने अनुनमान गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले लक्ष्यभन्दा माथिको राजश्व संकलन हुने बताएका हुन्। कुल संकलित राजश्वमा यातायात क्षेत्रबाट सबैभन्दा बढी १६ प्रतिशत राजश्व संकलन हुने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्