नेताको नाममा स्थापित संस्थालाई तीन करोड अनुदान विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा राजनीतिक र सामाजिक परिवर्तनमा योगदान दिने रामप्रसाद राई, नारदमणी थुलुङ, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, भरतमोहन अधिकारी, सुशिल कोइराला, नोना कोइराला, बालगुरु षडानन्द र योगमायाको नाममा स्थापित स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई ३ करोड अनुदान दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्