बागमतीले पूँजीगततर्फ छुट्यायो ५१ प्रतिशत बजेट काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूँजीगततर्फ ५१ प्रतिशत बजेट बिनियोजन गरेको छ। यस्तै चालूतर्फ ४५ प्रतिशत बजेट बिनियोजन गरेको प्रदेश सरकारले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्