प्रदेश २ सरकारले उठाएन आन्तरिक ऋण काठमाडौं। प्रदेश २ सरकारले चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएपनि ऋण संलकन गरेको छैन। प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले प्रदेशले ऋण संकलन नगरेको जानकारी दिए। उनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै ऋण संलकन नगरेको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्