युवाहरुलाई स्वरोजगार र उद्यमशीलताका लागि ४३ करोड
काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि १५ करोड बजेट विनियोजन गरेको छ। युवाहरुलाई स्वरोजगार बनाउन यो रकम खर्च गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए। उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न २८ करोड बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस्