हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड बजेट काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कैलाशप्रसाद ढुंगेलले हेटौंडा सहरको सडक, विद्यालय, अस्पताल र यातायातलाई सुधार गर्न उक्त रकम खर्च हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्