वैकल्पिक माध्यममार्फत शिक्षण सिकाई सुरु गरिने
काठमाडौं। बागमती प्रदेशले आगामी आर्थिक वर्षदेखि वैकल्पिक माध्यमबाट शैक्षिक क्षेत्रलाई अगाडी बढाउने भएको छ। सरकारले त्यसका लागि आवश्यक पर्ने बजेटको विनियोजन समेत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले दुई वर्षको शैक्षिक सत्र रोकिएकाले अब रोकिन नदिने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्