यी हुन् लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेका ७ क्षेत्र काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष २०७८/७९ को बजेटमा सात वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। अनुसार ती उदेश्य तथा प्राथमिकतामा कोभिड १९ को नियन्त्रण, स्वास्थ्यमा सर्वसाधरणको पहुँच, कृषि क्षेत्रको सुधार, वेरोजगारी समस्या न्यूनीकरण, अधुरा योजनाहरु सम्पन्न गर्ने, लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउने र सबै प्रदेशवासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्