कोभिड खोप किन्न बागमतीले छुट्यायो २ अर्ब बजेट काठमाडौं। बागमती प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको दिन प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत उक्त रकम छुट्याएको हो। आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले खोप किन्नलाई २ अर्ब रुपैयाँ छुट्याएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्