लुम्बिनी प्रदेशमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० प्रतिशत भक्ता दिइने काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रदेशमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० प्रतिशत कोरोना भक्ता दिने घोषणा गरेका छन्। आज प्रदेशको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले भने, “स्वास्थ्यकर्मी तथा कर्मचारीको उत्प्रेरणा बढाउन सुरु तलब स्केलको ५० प्रतिशत रकम कोरोना भक्ता उपलब्ध हुने व्यवस्था मिलाएको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्