महामारी नियन्त्रण बागमती प्रदेशको प्राथमिकतामा काठमाडौं। बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकताका रुपमा कोभिड १९ महामारी नियन्त्रणलाई राखेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीले कोभिड नियन्त्रण गर्दै जनजीवनलाई सहज बनाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्