जर्मनीले नेपाललाई करिब ५ अर्ब अनुदान दिने काठमाडौं।युरोपियन मुलुक जर्मनीले नेपाललाई प्राविधिक र वित्तीय सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी सहयोग दिने भएको छ।जर्मनीले आगामी २०२५ भित्रमा वित्तीय र प्राविधिक सहयोग स्वरुप उक्त रकम दिने प्रतिबद्धता जनाएको हो।नेपालका लागि जर्मनीका राजदूत र अर्थमन्त्रालयका सहसचिवले अनुदानमा सम्झौता गरेका हुन्।उक्त रकम मध्य तथा सुदूरपश्चिम क्षेत्रमा उर्जा, नविकरणीय उर्जा र दिगो आर्थिक विकासका क्षेत्रमा लगानी गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्