बागमतीको बजेट ५७ अर्ब ७२ करोड रुपैयाँ काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी वर्षलाई उक्त आकारको बजेट ल्याएको जानकारी दिए। जसमध्ये चालूतर्फ २६ अर्ब र पूँजीगततर्फ २९ अर्ब रुपैयाँ छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्