करिब १४ खर्ब विदेशी लगानी भित्रियो काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्ममा १३ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो। गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो लगानी १४ खर्ब १ अर्ब ८४ करोडको आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्