भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष प्रदेशको भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट विनियोजन गरेको छ। यो बजेटबाट मौलिक भाषा, कला,संस्कृति संग्राहलय निर्माण, प्रवर्द्धन र वाद्यवादन खरिद गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्