पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ। प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल तथा अन्य पूर्वाधारको निर्माणको लागि यो बजेट खर्च गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्