कर्णाली प्रदेशको आगामी बर्षको बजेट : ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार सुर्खेत। कर्णाली सरकारले आगामी वर्षको ३६ अर्ब, ५४ करोड, ६६ लाख, ३६ हजारको बजेट सार्वजनिक गरेको छ। जसमध्ये पूँजीगततर्फ ५९ प्रतिशत अर्थात २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार छुट्याइएको छ। ११ अर्ब ४९ करोड, २७ लाख २७ हजार अर्थात २१ प्रतिशत चालु खर्च र वित्तिय व्यवस्थातर्फ १० प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्