वैशाखमा खुम्चियो तलब र ज्यालादर
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा नेपाली श्रमिक र कामदारको तलब तथा ज्यालाको वृद्धिदर खुम्चिएको छ। नेपाल राष्ट्र बैंककाअनुसार यस अवधिमा १.८९ प्रतिशतले तलब र ज्याला बढेको छ। अघिल्लो वर्षको वैशाखसम्म ७.४९ प्रतिशतले बढेको थियो।
प्रतिक्रिया दिनुहोस्