सेयर बजारमा ५२ अंकको गिरावट काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५२ अंकको गिरावट आएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिममा समयसम्म ५२ अंकको गिरावट आएको हो। यसक्रममा आज १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै आज २ करोड ८२ लाख कित्ता सेयर किनबेच भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्