सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेको घरहरुको पुनर्निर्माण गरिदिने काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने भएको छ। आज गृहमन्त्री खगराज अधिकारको नेतृत्वमा बसेको कार्यकारी समितिको बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको उद्धारका सबै उपाय अवलम्बन गर्ने र क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो जानकारी दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्