वैशाखमा विद्युतीय भुक्तानीमार्फत १ खर्ब ६४ अर्ब कारोबार काठमाडौं। यो वर्षको वैशाख महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६४ अर्ब रुपैयाँ कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले बताएअनुसार एक महिनामै उक्त रकमको कारोबार भएको हो। गत चैत महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६६ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्