यस्तो छ आज डलरको भाउ
काठमाडौं। आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्री मूल्य ११७.६२ र खरिद मूल्य ११७.०२ रुपैयाँ तोकेको छ। यसैगरी आज यूरोको मूल्य १४२.६१ र खरिद मूल्य १४१.८८ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६६.०३ र १६५.१९ रुपैयाँ कायम छ।
प्रतिक्रिया दिनुहोस्