विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने काठमाडौं। कोभिड–१९ विरुद्धको महामारीविरद्ध लडिरहेको नेपाललाई विश्व बैंकले १५ मिलियन डलर दिने भएको छ। महामारीपछिको पुनरुत्थानका लागि भन्दै विश्व बैंकले उक्त रकम दिने भएको हो। यसका लागि बैंकले हिजो नेपाललाई दिन उक्त रकम स्वीकृत गरेको हो। उक्त रकमले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्