कहिलेसम्म देखिएला बजारमा बोर्डको प्रतिवेदनको प्रभाव?
काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीमा गरिने लगानी जोखिमपूर्ण भएको प्रतिवेदन सार्वजनिक गर्यो। त्यसको असर देखिँदै बुधबार सेयर बजारमा ५२ अंकको गिरावट आयो। आज साताको अन्तिम दिनको १२ बजेसम्म पनि बजार ओरालो यात्रामै छ। समाचार तयार पार्दासम्म बजार १६ अंकले घटेको छ।
प्रतिक्रिया दिनुहोस्