करीब १९ लाख कित्ता आईपीओ आउँदै काठामाडौं। जीवन विकास लघुवित्तियले १९ लाख ७७ हजार तीन सय कित्ता साधारण शेयर( आईपीओ) निष्काशन गर्ने भएको छ। जसमध्ये सर्वसाधारणले १८ लाख ४८ हजार १५ कित्तामा आवेदन दिन पाउने छन्। बाँकी शेयर कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्