दुधजन्य वस्तुको ढुवानी गर्ने सवारीमा राखियो लोगो काठमाडौं। सरकारले दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधानमा प्रतिकचिन्ह (लोगो) राखेको छ। दुग्ध विकास बोर्डले दुग्धजन्य वस्तुको ढुवानी गर्ने सवारीमा लोगो राखेको हो। यसबाट दुध र दुधजन्य वस्तुको ढुवानीमा समस्या नपर्ने बोर्डले बताएको छ। बोर्डले ढुवानीका साधनमा लोगो राख्ने कामको शुभारम्भ गरेको हो। बोर्डले दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार लोगो राखेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्