नेपालका १४ हजार संंस्थामा पुग्यो ‘ब्रोडब्याण्ड इन्टरनेट’ काठमाडौं। नेपालका १४ हजार १२८ वटा संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले ती संख्याका संस्थामा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको हो। ब्रोडब्याण्ड परियोजनाको जम्मा सम्झौता रकम पाँच अर्ब ६७ करोड रुपैंया छ। सम्झौताअनुसार १८ वटा प्याकेजमा १५ हजार १८२ संस्थामा इन्टरनेट पुर्‍याउनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्