विद्युतीय सवारीको करमा शतप्रतिशत छुट काठमाडौं। विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न काठमाडौं महानगरले सवारी करमा शतप्रतिशत छुट दिइने भएको छ। नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने र उपभोक्तालाई छुट दिने महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ। उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्